
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ललितपुर, बागमती गाउँपालिका-७ खुर्मी गिम्दीस्थित बागमती खोलाको हिमपाईपमा सोही गाउँपालिका-६ आश्रङ बेशी बस्ने ७२ वर्षीया पानमाया बम्जन आइतबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै गोरखा, बार... थप हेर्नुहोस्
काठमाडौँ-नुवाकोट जोड्ने नाका तारकेश्वर नगरपालिकाको वडा नं ३ तिनपिप्लेमा स्थानीयद्वारा सडक अवरोध गर्दे विरोधका कार्यक्रमहरु सुरु गरेका छन् । काठमाण्डौंबाट ८.१० किलो मिटरको दुरीमा रहेको तिनपिप्लेसम्म बाटोको अवस्था अत्यन्तै दयनिय छ । काठमाडौँबाट नजिक भए... थप हेर्नुहोस्
जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन गरिने भएको छ । उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । २०७७ साल असोज २ गते भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर... थप हेर्नुहोस्
देशमा वायूको सामान्य प्रभाव रहेको कारण हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै तराईका केही भू-भागमा ... थप हेर्नुहोस्
जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि रेल सञ्चालन गरिने भएको छ । उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । भोलिदेखि रेलको लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । रेलवे ल... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१२ गुर्जे बस्ने ६७ वर्षीय पिम लाल सुनार सोही ठाउँ मण्डली थानस्थित सडकको नालामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै इलाम, माङसेबुङ गाउँपालिका-६ चिसापान... थप हेर्नुहोस्
कोरोनाका कारण दर्शनार्थीका लागि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला गरिएको छ। पशुपति क्षेत्र विकास कोषले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशानुसार भक्तजनको व्यवस्थापन गर्ने गरी मन्दिर खुला गर्ने निर्णय भएको जनाएको छ। कोषले विश्व स्वास्थ्य संगठन र ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण आज बिहान देशका उच... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । प्युठान, झिमरुक गाउँपालिका-५ सोही ठाउँ बस्ने ६९ वर्षीय डेगमान महतरा सोही ठाउँस्थित खरबारीको भिरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । गत शुक्रबार घरबाट हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्... थप हेर्नुहोस्
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतिपुरबा... थप हेर्नुहोस्
