राष्ट्रिय समाचार

News-Image

यी प्रदेशमा आज र भोलि वर्षाको सम्भावना

  • २०७८ माघ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्यून चापीय प्रणालीका कारण आज र भोलि केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको छ। आज बिहान देशमा अधिकांश स्थानको मौसम बदली रहेको छ। दिउँसो प्रदेश, बा... थप हेर्नुहोस्

News-Image

हत्या गरेको आरोपमा महरा पक्राउ

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हत्याको आरोपमा एक महिला पक्राउ परेकी छिन् । बैतडी दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई प्रहरीले हत्या गरेको आरोपमा पक्राउ गरेको हो । नारुले उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी का... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित नवराज पक्राउ

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विश... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित राममन्दिर नजिक बस्ने ध्रुव प्रसाद लामिछानेको घरमा विगत ३ वर्षदेखि बस्दै आएका भारत घर भएका ५७ वर्षीय बाबा अमिताभ सेन गुप्ता आफ्नै कोठामा म... थप हेर्नुहोस्

News-Image

चैतभित्रै काठमाडौंमा पानी ल्याउने तयारीमा साथ मेलम्ची आयोजना पुनर्निर्माण हुँदै

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मेलम्चीको खानेपानी आगामी चैतभित्रै राजधानी ल्याउने योजनासाथ मुहान क्षेत्र मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेको छ। गत असार १ गतेको बाढीले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको आयोजनाले जनाएको छ। मुख्य बाँधस्थ... थप हेर्नुहोस्

News-Image

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। अ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरस्थित गुरुजजुर माविको नालीमा सोही उपमहानगरपालिका-४ सिमरा बस्ने ६२ वर्षीय छबिलाल रोका सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै जाजरकोट, कुसे गाउँ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुबन नगरपालिका-४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बर्दिया बारबर्दिया नगरपालिका-१ स्थित जनशान्... थप हेर्नुहोस्

News-Image

हिउँले कठ्याङ्ग्रिएर मर्न थाले ढोरपाटनमा मृग

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा मृगको मृत्यु मरेको छ। शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो। ढोरपाटन शिक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७८ माघ २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ। आज दिउँसो प्रदे... थप हेर्नुहोस्