नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार यहाँ आयोजना गरेको ‘४१ औं पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले... थप हेर्नुहोस्
बाजुरा घर भई भारतको नयाँ दिल्लीमा परिवारको साथ बस्दै आएकी एक बालिकालाई बलात्कार प्रयासपछि हत्या गरिएको छ ।बालिकाका आफन्तले दिएको जानकारी अनुसार बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडीकी ९ वर्षीया लक्ष्मी चँदाराको दिल्लीको सक्कपुरमा बलात्कार प्रयाससँगै हत... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ ... थप हेर्नुहोस्
वातावरण संरक्षणका लागि जनचेतना जगाउने र साइकल चड्ने संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देश्य राखी चितवनमा हालै नवीन खरेलको अध्यक्षतामा ११ सदस्यीय साइकल राइडर्स क्लब गठन गरिएको छ । नवगठित क्लबको उपाध्यक्षमा पदमबहादुर बानिया, सचिवमा जनककुमार ढकाल, कोषा... थप हेर्नुहोस्
पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ । ... थप हेर्नुहोस्
सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै उनकी १२ बर्षीय... थप हेर्नुहोस्
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट र्याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका ... थप हेर्नुहोस्
सभामुख कृष्णबहादुर महराले चीनले प्रविधिका क्षेत्रमा प्राप्त गरेको सफलता र चिनियाँ राष्ट्रपति सी चिन फिङले अगाडि सारेको वातावरण संरक्षणसम्बन्धी अवधारणाबाट आफू निकै नै प्रभावित भएको बताएका छन् । चिनियाँ राष्ट्रिय जनकँग्रेसको वातावरण तथा स्रोत साधन स... थप हेर्नुहोस्
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले सोमबार दमौलीमा प्रवचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको नीति आज पनि उत्तिकै सा... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जतिसक्दो चाँडो अगाडि बढाउन सांसदलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो विधेयकमाथिको दफावार छल... थप हेर्नुहोस्