
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिरहा बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ । आफ्नै २५ वर्षीया श्रीमती आरती ... थप हेर्नुहोस्
लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू ) जारी गरिएको छ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहा ६ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । सुन्दरबजार–९ स्थित मर्स्याङदी नदीमा ... थप हेर्नुहोस्
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र मधेश प्रदेशको भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग ... थप हेर्नुहोस्
एकै परिवारको पाँच जनाको निसासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्य... थप हेर्नुहोस्
हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ टङ्केश्वरी ठेगाना भई कीर्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ तारबजारस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै कैलाली, धनगढी उपमहान... थप हेर्नुहोस्
मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११२ वर्ष पुगेको छ । यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् । १९१० मा महिलाह... थप हेर्नुहोस्
काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९:३० बजे बेहोस अवस्थामा भेटिएका हुन् । ... थप हेर्नुहोस्
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (मंगलबार) देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक दे... थप हेर्नुहोस्
यसोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टले विद्यालयलाई कम्प्युटर तथा पोषक खाद्यान्न वितरण गरेको छ । ट्रष्टले नुवाकोटको किस्पाङ गाउँपालिका–१, जुल्जुखोला मावि भाल्चेमा अध्यनरत विद्यार्थीहरूलाई तीन थान कम्प्युटर, पोषक खाद्यान्न तथा विद्यालयको डे«स हस्तान्तरण... थप हेर्नुहोस्
