
सन् १९७१ सालमा नेपाल-अंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका भक्ति थापालाई सरकारले राष्ट्रिय विभूती घोषणा गरेको छ । असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले उक्त जानकारी दिएका हुन् । यसअघि १६ जन... थप हेर्नुहोस्
गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। मन्त्रलायले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सीडीओको सरुवा गरेको हो। धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सीडीओमा सरुवा गरिएको छ भने राम पा... थप हेर्नुहोस्
आज देशभर भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती, ल... थप हेर्नुहोस्
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दैछ । भोलि बुधवारको बैठकका लागि माधव नेपाल पक्षका ११ जनाबाहेक अन्यलाई सूचना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर ... थप हेर्नुहोस्
सर्वोच्च अदालतको आदेशबाट सरकारका २० मन्त्री पदमुक्त भएपछि ५ सदस्यीयमा खुम्चिएको मन्त्रिपरिषद्को बैठक पहिलोपटक बालुवाटारमा बसेको छ । सर्वोच्चले असार ८ गते प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएका मन्त्रीलाई पदमुक्त गरिदिएको थियो । प्रधानमन्त्री ओलीले अ... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मनसुन पुनः सक्रिय भइ केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। केही दिन केही कमजोर बनेको मनसुनी गतिविधि फेरि सक्रिय हुने भएको हो। महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनमा भनिएको छ, ‘बुधब... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थपिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले केही प्रावधान खुकुलो बनाउँदे निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। आजदेखि थपिएको निषे... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कूल ११ हजार ६४० जनाक... थप हेर्नुहोस्
मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा उच्च वर्षाको सम्भावना रहेको छ। देशको दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण सोमबार गण्डकी र प्रदेश १ को केही स्थानमा बिहानैदेखि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सो... थप हेर्नुहोस्
युरो कप फुटबलको नकआउट चरणमा आज दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् । स्पेन समूह 'ई'बाट उपवि... थप हेर्नुहोस्
