
बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यासको असर नेपालमा पनि सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुासर आज बिहानैदेखि यासको आंशिक प्रभाव सुरु भएको हो। जसका कारण आज बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिन... थप हेर्नुहोस्
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जा... थप हेर्नुहोस्
नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो । ... थप हेर्नुहोस्
भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । बस्नेत भोजपुर क्षेत्र नम्बर... थप हेर्नुहोस्
कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ। यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ। तर स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउनुपर्ने देखिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ल... थप हेर्नुहोस्
जनता समाजवादी दल (जसपा)ले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको केन्द्रीय कार्यकारीणि समितिको बैठक बोलाउने र निर्णय प्रमाणिकरण गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष छन् भने बाबुराम भट्टराई संघीय परिष... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने दावी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकार... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गरेकी छिन् । जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् । ‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय सम... थप हेर्नुहोस्
पश्चिमी न्यून चापीय प्रणालीको असरले आज मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका सबै पहाडी भेगमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान ... थप हेर्नुहोस्
गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुख... थप हेर्नुहोस्
