राष्ट्रिय समाचार

News-Image

एमालेका अर्का नेताको कोरोना संक्रमणबाट निधन

  • २०७८ जेष्ठ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोना संक्रमणका कारण शनिबार राति निधन भएको छ। एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। ... थप हेर्नुहोस्

News-Image

जसपाको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले पार्टीका कमिटीहरुको बैठक गरेर एउटै विचार निर्माण गर्नुपर्ने निर्णय गरेको छ। जसपको कार्याकारिणी समितिका बहुमत सदस्यको बैठकले १-२ दिनमा कार्यकारिणी समितिको बैठक बस्ने र छिट्टै केन्द्रीय समितिको बैठक बस्ने निर्... थप हेर्नुहोस्

News-Image

आज थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।... थप हेर्नुहोस्

News-Image

नुवाकोट कांग्रेसले सङ्क्रमितहरूलाई एक महिना खाना निःशुल्क खुवाउने

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित भएर भर्ना भएका १०२ जना विमारीलाई नुवाकोट कांग्रेसले एक महिनासम्म बिहान बेलुकाको निःशुल्क खाना खुवाउने व्यवस्था गर्ने भएको छ । कोरोना पीडितहरूलाई अस्पतालमा खानकै समस्या आएपछि नुवाकोट कांग्रेसले उक्त पहल गर... थप हेर्नुहोस्

News-Image

जसपा बैठक बस्दै, महन्थ ठाकुरलाई कारवाही गर्ने तयारी

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो। आज २ बजे... थप हेर्नुहोस्

News-Image

कांग्रेस उपसभापति विजय गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४स्४५ बजे निधन भएको हो। लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। ... थप हेर्नुहोस्

News-Image

बाँकेका अस्पतालमा उपचाररत थप आठजना संक्रमितको मृत्यु

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको विभिन्न अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचजना पुरूष र तीनजना महिला रहेका छन्। भेरी अस्पतालमा उपचाररत पाँच र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा म... थप हेर्नुहोस्

News-Image

सँधै कटाक्ष गर्ने सूर्य थापाले गरे माधव नेपालको प्रशंसा

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफ्ना वरिष्ठ नेता माधव नेपालप्रति जहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसपटक प्रशंसा गरेका छन्। विहीबार ओलीसँगको वार्तापछि नेता नेपाल मिलेर अघि बढ्ने निर्णयमा पुगेका छन् भने आफ्ना समूहका सांसदको सामूहिक ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । आज देशका अधिकांश स्थानमा बदली हुने महाशाखाले जनाएको छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ... थप हेर्नुहोस्