
तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका-१४ बिपि मार्ग डेरा गरी बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त कोठमा जुवातास खे... थप हेर्नुहोस्
महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले बिहीबार बिहान नक्कली नोटसहित पक्राउ गरेको हो । यसअघि असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई... थप हेर्नुहोस्
आज देशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ... थप हेर्नुहोस्
कैलाली, धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौं जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढ... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बाँके, कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्र वीर खडकाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहर... थप हेर्नुहोस्
९४ तोला चाँदी सहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ हुनेमा मोरङ रतुवामाई नगरपालिका-३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै कास्की, पोख... थप हेर्नुहोस्
सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज(बुधबार) मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७७८४ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतक... थप हेर्नुहोस्
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ । आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ । नगरले सरकारी एवं गैरसरकारी संस्थालाई प्रस्तावसमेत आह्वान गरेको छ । ... थप हेर्नुहोस्
काठमाडौं न्यूनतम तापक्रम आज झण्डै १ डिग्री सेल्सियसले घटेको छ । हिजो १४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । चिसो सुरु भएकाले अब देशभरकै न्यूनतम तापक्रम घट्दै जाने छ । अहिले काठमाडौंसह... थप हेर्नुहोस्
