राष्ट्रिय समाचार

News-Image

स्रोत नखुलेको रकम र सुनसहित २ जना पक्राउ

  • २०७८ कार्तिक ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको रकम र सुन जस्तो देखिने धातु सहित २ जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनजस्तो देखिने ५ थान बाला सहित २ जनाला... थप हेर्नुहोस्

News-Image

मेरापिकमा फसेका पाँच आरोहीको उद्धार

  • २०७८ कार्तिक ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पर्वतारोहण संघले सोलुखुम्बुको मेरापिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेका मध्ये चार विदेशी र एकजना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौं ल्याएको जनाएको छ । एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनको खराब मौसमक... थप हेर्नुहोस्

News-Image

आज पनि चट्याङसहित वर्षाको सम्भावना

  • २०७८ कार्तिक ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बुलेटिनअनुसार आज दिउँसो... थप हेर्नुहोस्

News-Image

किसानका पीडा : के खाएर बाँच्ने होला ?

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कैलाली जानकी गाउँपालिका–८ का लालवीरे कामीले दशैंको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए । प्रतिव्यक्ति रु. ५०० का दरले उनले ज्याला बापत रु चार हजार तिर्नुपर्यो । उनले धान कटाए पनि भित्र्याउन भने पाएनन् । 'गतवर्षको भन्दा धान राम्र... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर, ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित एक जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगर रहेका छन् । ... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प... थप हेर्नुहोस्

News-Image

वेमौसमी वर्षाः अहिलेसम्म ८८ जनाको मृत्यु पुष्टि, ३० बेपत्ता (अपडेट)

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज(बिहीबार) बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गए... थप हेर्नुहोस्

News-Image

देशभर मौसममा सुधार, पानी पार्ने प्रणाली बाहिरियो

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चाररपाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन। भारत... थप हेर्नुहोस्

News-Image

न्युज फिल्मीलाई टप क्लाइन्ट अवार्ड : बोङ्गो स्टुडियोको प्रतिष्पर्धामा सर्वोत्कृष्ट

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

  बोङ्गो स्टुडियोजले न्युज फिल्मीलाई टप क्लाइन्ट अवार्ड प्रदान गरेको छ । केही दिनअघि गरिएको भब्य समारोहमा बोङ्गो स्टुडियोजले नेपालमा आफ्नो सबैभन्दा पुरानो र शीर्ष प्रदर्शन गर्ने ग्राहकहरुको लागि प्रोत्सहन कार्यक्रममार्फत् सेलिब्रिटी न्युज च्य... थप हेर्नुहोस्

News-Image

विराटनगर विमानस्थल डुबानमा, धावनमार्गमा पाँच फिटसम्म पानी, उडान प्रभावित

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। जसका ... थप हेर्नुहोस्