
प्रहरीले विनयजंग बस्नेतको फोन डिजिटल फोरेन्सिक ल्याबमा पठाएको छ। बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याएपछि गत मंगलबार बस्नेत गोंगबुको नयाँबसपार्कबाट पक्राउ परेका थिए। उनीविरूद्ध सपनाले गत आइतबार महानगरीय प्रहरी परिसर, काठम... थप हेर्नुहोस्
मन्थली नगरपालिका वडा नं–१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । मन्थली नगरपालिका वडा नं–४ सालुबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अ... थप हेर्नुहोस्
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गरिन लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी क... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक... थप हेर्नुहोस्
१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान... थप हेर्नुहोस्
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले भारतीय सञ्चार माध्यम जी-न्युजका सम्पादक सुधीर चौधरीलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिएको छ। हेलिकोप्टर होभरिङ तथा नियमनका सम्बन्धमा सबै हेलिकोप्टर सेवा प्रदायकहरूलाई पत्र काट्दै निकुञ्ज कार्यालयले बिना अनु... थप हेर्नुहोस्
भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले विहीबार वयान फेरेका छन् । यसअघि हत्या गरेपनि बलात्कार नगरेको बताउँदै आएका उनले आज भने भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशन गरी कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा निर्धारण गरिएको प्राथमिकतामा पुनः विचार गरी भीडभाड बढी हुने विद्यालय र विश्वविद्यालयसँग सरोकार भएका शिक्षक, कर्मचारी र विद्यार्थीलाई अबको प्राथमिकत... थप हेर्नुहोस्
शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा करिब ६ सय कैदी रिहा हुने भएका छन्। प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष कैद मिनाहा गर्दै आएको सरकारले यस वर्ष करिब ६ सयलाई रिहा गर्ने तयारी गरेको हो। असल चालचलन भएका, वृद्धवृद्धालगायत ६ सय जना कैदीको कैद मिनाहा हु... थप हेर्नुहोस्
लमजुङमा नेकपा ओली समुहलाई राजनीतिक धक्का लागेको छ । ओली समूह परित्याग गरी पुर्वगाविस अध्यक्षसहित २३ जना प्रचण्ड– नेपाल समुहमा प्रवेश गरेसँगै ओली समुह तनावमा छ । तत्कालीन नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा भलायखर्क गाविसका पुर्व अध्यक्ष ऋषिकेश घिम... थप हेर्नुहोस्
