राष्ट्रिय समाचार

News-Image

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नवलपरासी(पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-३ देउराली टाँडी बस्ने ५४ वर्षीय बेद प्रसाद सुनारको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सुनार लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त फार्ममा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासा... थप हेर्नुहोस्

News-Image

मुगु बस दुर्घटनाको रहस्य खुल्यो

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा य... थप हेर्नुहोस्

News-Image

चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

'नमुछे आमा दहीमा टीका नछरे जमरा । दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।' दशैंका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर... थप हेर्नुहोस्

News-Image

अपडेट : यी हुन् मुगु बस दुर्घटनाका मृतकहरु (सूचीसहित)

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुगु बस दुर्घटनामा परी ज्यान गुमाएका मृत्तक सबैको सनाखत भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पु... थप हेर्नुहोस्

News-Image

मुगु बस दुर्घटना : मृतकको संख्या ३२ पुग्यो

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुन... थप हेर्नुहोस्

News-Image

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बडादशैंको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई 'माना' हो भने भ्वयको अर्थ 'भोज' हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेक... थप हेर्नुहोस्

News-Image

दशैंको टीकासम्म कस्तो रहला मौसम ?

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज अष्टमीदेखि दशैं टीकाको दिनसम्मको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने विषयमा अनुमान सार्वजनिक गरेको छ। जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । असोज २७ दिउँसो देशको ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ आश्विन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेका छन् । ती महिलालाई घर बनाउने काम दिलाएको सत्यालले खाना बनाउने ठाउँमा आई... थप हेर्नुहोस्

News-Image

पूर्णिमाको यात्रा : चुल्होदेखि चुचुरोसम्म

  • २०७८ आश्विन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

'अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो ।' एकपछि अर्को स... थप हेर्नुहोस्

News-Image

बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

  • २०७८ आश्विन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मुगुमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको र १४ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर म... थप हेर्नुहोस्