
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा आज बुधबारदेखि कामदार पठाउन सुरु गरिँदैछ ।कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जा... थप हेर्नुहोस्
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर... थप हेर्नुहोस्
पर्साको वीरगञ्ज महानगरपालिका– १३ मूर्लीस्थित कब्रस्तान (मुल्सिमहरुको शव गाड्ने स्थल) बाट गत असोज २१ गते १८ वर्षीया युवतीको शवसहित पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी थप कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले मुलुकी अपराधसंहिता... थप हेर्नुहोस्
झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा इलाम देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराख... थप हेर्नुहोस्
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा उदयपुर, त्रियुगा नगरपालिका-८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई रहेका छन् । रोक्क... थप हेर्नुहोस्
सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन्। सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा चढेका यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए... थप हेर्नुहोस्
देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना ... थप हेर्नुहोस्
पाँचथर, फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेहरुमा प्रमीला देवान, निश्चल देवान र प्रजन मगर रहेको र एक जनाको सनाखत हुन बाँकीछ । उनीहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । दुर्घटनामा अ... थप हेर्नुहोस्
विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्... थप हेर्नुहोस्
पाँचथर, फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई मृत घोषित गरेको अस्पतालका ... थप हेर्नुहोस्
