राष्ट्रिय समाचार

News-Image

बिहानै काठमाडौंमा भूकम्पको झट्का

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा भूकम्पको झट्का महशुस गरिएको छ। सोमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३ दशमल २ म्याग्निच्यूटको भूकम्प गएको हो। लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ बजेर ३२ मिनेट जाँदा सो भूकम्प गएको थियो।... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना

  • २०७८ असार २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण देशका अधिकांश भू-भागहरूमा मौसम बदली रहेको छ। आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा... थप हेर्नुहोस्

News-Image

राज्यमन्त्रीबाट राजीनामा गरेकी रायमाझीद्वारा मुख्यमन्त्रीलाई समर्थन नरहेको जानकारी प्रदेशसभामा पेश

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत शुक्रबार लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्री पदबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी प्रदेशसभालाई गराएकी छन्। आइतबार लुम्बिनी प्रदेशसभा सचिवालयमा पत्राचार गर्दै उनले आफूले संसदीय दल र प... थप हेर्नुहोस्

News-Image

उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी, आज तीन सीडीओको संयुक्त बैठक बस्दै

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। त्यसका लागि छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टर... थप हेर्नुहोस्

News-Image

एसओएस बालग्रामका चार छात्रालाई लगातार पाँच वर्ष यौन दुर्व्यवहार

  • २०७८ असार २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो । कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस टिचर हामीसँ... थप हेर्नुहोस्

News-Image

 बादललाई थप जिम्मेवारी, माधव नेपाललाई धम्की !

  • २०७८ असार १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटीले विभिन्न ५ निर्णय गरेको छ। बालुवाटारमा शनिबार सम्पन्न केन्द्रीय कमिटीको १३औँ बैठकले ५ बुँदे निर्णय गरेको हो। महाधिवेशन लगायतका कार्यमा जुट्न बैठकले निर्देशन दिएको छ। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले... थप हेर्नुहोस्

News-Image

२,३२८ संक्रमित थपिए, थप १९ जनाको मृत्यु

  • २०७८ असार १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप दुई हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार १३३ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ३२८ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार ८३७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ५२७ र चार हजार २९६ नमुनाको एन्टिज... थप हेर्नुहोस्

News-Image

गुडिरहेको टिपर गोठमा खस्यो, सुतिरहेका दम्पतिको मृत्यु

  • २०७८ असार १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा गुडिरहेको टिपर खस्दा गोठमा सुतिरहेका एक दम्पतीको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा ५ साँखुमा बा ५ ख २५११ नम्बरको टिपर ​सडकबाट खस्दा गोठमा सुतिरहेका ५३ वर्षीय साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङ... थप हेर्नुहोस्

News-Image

पहिरोले घर पुरिँदा गोरखामा दम्पतीको मृत्यु

  • २०७८ असार १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

गोरखाको सिरानचोक गाउँपालिका-७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ। शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर ८६ वर्षीय रमन पाण्डे र उनी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको सिरानचोक गाउँपालिका–७ का व... थप हेर्नुहोस्

News-Image

भूकम्प प्रभावितले निजी आवास अनुदान कार्तिक मसान्तसम्म लिनुपर्ने

  • २०७८ असार १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१२ वैशाख २०७२ को भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीले कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्नु पर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी... थप हेर्नुहोस्