
कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८-०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो। नगरपालिकाका प्रमुख ... थप हेर्नुहोस्
शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्च... थप हेर्नुहोस्
सरकारी गाडीमा आपत्तिजनक अवस्थामा फेला परेकी महिलाले सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान प्रहरीलाई दिएकी छन् । महिला मन्त्रालयका सवारी चालक, अर्का एक पुरुष र एक महिला यौनजन्य गतिविधि गरिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका भक्तपुरमा पर्ने जंगलमा फेल... थप हेर्नुहोस्
कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको कोरोनाका कारण मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक... थप हेर्नुहोस्
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको... थप हेर्नुहोस्
देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसमको अवस्था सामान्यदेखि पूर्ण बदली रहेको छ। शुक्रबार विहान बाग्मती प्रदेशका केही स्थानहरुमा भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदे... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले क्रियाशील सदस्य नटुङ्गिएका कारण निर्धारित मितिमै महाधिवेशन हुनेरनहुनेमा प्रश्न उब्जिएको बताएका छन् । विहीवारको कुराकानीमा महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुङ्गिएका कारण निर्धारित मितिमै महा... थप हेर्नुहोस्
कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ । सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँ... थप हेर्नुहोस्
पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परी ४ वर्षीय बालक बेपत्ता भएका छन्। विहीबार बिहान सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा परी थप ७ जना घाइते भएको सूचना प्राप्त भएको प्रहरीले जनाएको... थप हेर्नुहोस्
