राष्ट्रिय समाचार

News-Image

बाँकेका दुई अस्पतालमा उपचाररत ३० सङ्क्रमित सिकिस्त

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० जना बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व... थप हेर्नुहोस्

News-Image

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत भेटिए

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय न... थप हेर्नुहोस्

News-Image

आजदेखि शनिबारसम्मको यस्तो छ मौसम पूर्वानुमान

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा उल्लेखनिय मौसमी प्रणाली विकसित नभएको बताएको छ । महाशाखाले हाल देशभरको मौसमको अवस्था जारी गर्दै पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम स... थप हेर्नुहोस्

News-Image

भारतमा संक्रमितको संख्या घट्दै, नेपालको अवस्था चिन्ताजनक

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्... थप हेर्नुहोस्

News-Image

समुदायमा कोरोना फैलिएपछि तीनवटा गाउँपालिका बन्द

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

समुदायस्तरमै लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीका तीनवटा गाउँपालिका र मुख्य बजारहरू बन्द गरिएको छ। बेनी नगरपालिका, मालिका गाउँपालिका र मंगला गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्थाहरू बन्द गरिएको हो। त्यसैगरी, बेनी बजा... थप हेर्नुहोस्

News-Image

भारतीय सेनाध्यक्षलाई आज मानार्थ महारथीको दर्जा दिइँदै

  • २०७७ कार्तिक २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज मानार्थ महारथीको दर्जा दिँदै छ। प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा हिजो नेपाल आएका सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिँदैछि... थप हेर्नुहोस्

News-Image

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ३ सय ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पा... थप हेर्नुहोस्

News-Image

भारतीय सेनाध्यक्षलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूवमा प्रचार गर्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको निमन्त्रणामा आज नेपाल आईपुग्ने नरावणेलाई कालो झण्डा देखाउने धम्की दिएका गौतमलाई बौद्ध क्षेत्रबाट नियन्त्... थप हेर्नुहोस्

News-Image

मर्दी र माछापुच्छ्रे पदयात्राका लागि पीसीआर रिपोर्ट अनिवार्य

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

दशैंलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरूले अनिवार्य पीसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ। चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: यी स्थानमा हल्का वर्षाको सम्भावना

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ मा आँशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । ... थप हेर्नुहोस्