
ललितपुरको इमाडोलमा आगलागी भएको छ। शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगलागी भएको हो। खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानग... थप हेर्नुहोस्
बाँकेमा नयाँ मोटरसाइकल किनेर घर फर्किँदै गरेका दाजुभाईको दुर्घटना परी ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थि... थप हेर्नुहोस्
कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ। आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार... थप हेर्नुहोस्
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्... थप हेर्नुहोस्
बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस विहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो । उक्त दुर्घटनाम... थप हेर्नुहोस्
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समित... थप हेर्नुहोस्
अमेरिकाका लागि प्रस्तावित राजदुत युवराज खतिवडाले आफुले पद मागेर नलिएको बताएका छन् । राज्यले जिम्मेवारी दिएपछि अहिले राजदुत भएको बताए। विहीबार संसदिय सुनुवाइ समिति बैठकमा उनले भने, 'मैले पद मागेर लिएको हैन । कर्मचारीले प्रमोसन माग्छन् । स्वभाविक हो । ... थप हेर्नुहोस्
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो । सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पा... थप हेर्नुहोस्
कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। विहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए। मन्त्री पौडेलले ट्वीटरमा ... थप हेर्नुहोस्
रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहको १७ वर्षीया छोरी अमृता कुमारी साहलाई बुधबार राति साढे एघार बजेको समयमा गोली प्रहार भएको हो । सुतिरहेको अवस्थामा टा... थप हेर्नुहोस्
