राष्ट्रिय समाचार

News-Image

दार्चुला घटनाप्रति माओवादीद्वारा सरकारको ध्यानाकर्षण

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) ले दार्चुला घटनाको दोषीलाई कारवाही गर्न माग गर्दै घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने... थप हेर्नुहोस्

News-Image

छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्... थप हेर्नुहोस्

News-Image

डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली नदीमा डुंगा पल्टिदा तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेको डुंगा दुर्घटनामा परेको हो । १० जना सवार मध्ये ३ जना बेपत्ता, २ जना घाइते र ५ जनाको... थप हेर्नुहोस्

News-Image

राप्रपा केन्द्रीय सदस्य थापाको निधन

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य बलराम थापाको निधन भएको छ । काठमाडौंमा उपचारका क्रममा आज(आइतबार) थापाको निधन भएको हो । तीन हप्ता अघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि नवलपुरबाट ... थप हेर्नुहोस्

News-Image

झापामा फेरि निषेधाज्ञा

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । प्रदेश नं १ का १४ जिल्लामध्ये झ... थप हेर्नुहोस्

News-Image

पारसले गरेको लफडाबारे छोरी कीर्तिकाले दिइन् यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे। जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए । र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरी माथि दूर्व्यव... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३... थप हेर्नुहोस्

News-Image

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति जना मन्त्री ?

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने... थप हेर्नुहोस्

News-Image

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १ का केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर मौस... थप हेर्नुहोस्

News-Image

तुइन तार्ने धामीको बयान- जयसिंह भेलमा बगेपछि भागेका थिए भारतीय सुरक्षाकर्मी

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउँदमा ... थप हेर्नुहोस्