राष्ट्रिय समाचार

News-Image

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशभर चिसो बढेको र केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले होसियारी अपनाउन सम्बन्धित सबैलाई मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स... थप हेर्नुहोस्

News-Image

चितवनको होटलमा रहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । चितवनको होटलमा रहेका पूर्वयुवराज शाहको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरुले उपचार शुरु गरेका छन् । पहिलेदेखि मुटुमा समस्या रहेका शाहको छातीमा समस्या देखिएको छ । उनलाई थप उपचारका लागि चितवन... थप हेर्नुहोस्

News-Image

झन् बढ्यो सगरमाथाको उचाई

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए । स्रोतका ... थप हेर्नुहोस्

News-Image

चोरी मुद्दामा दीपक मनाङेकी श्रीमती पक्राउ

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

चोरीको मुद्दामा गण्डकी प्रदेश सभा सासंद दीपक मनाङे भनेर चिनिने राजीव गुरूङकी श्रीमती ३५ वर्षीया दिछेन डोल्मा लामा पत्रलाउ परेकी छिन् । उनलाई मकवानपुर प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर... थप हेर्नुहोस्

News-Image

घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो ... थप हेर्नुहोस्

News-Image

हरिबोधनी एकादशीः स्मृतिमा आधारित आज, वेदमा आधारित भोलि

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भएर कर्म गर्नेले बुधबार र वेदमा आधारित भएर कर्म गर्नेले विहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्... थप हेर्नुहोस्

News-Image

आज यी चार प्रदेशमा हुनेछ हिमपात र वर्षा

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बास... थप हेर्नुहोस्

News-Image

बर्दिबास घटना : प्रहरीको गोली लागि घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी ... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा... थप हेर्नुहोस्

News-Image

सरकारी जग्गा हडपेको आरोपमा नेकपाका नेता पक्राउ

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् । सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरीलाई पक्राउ गरेको हो । सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेको अभियोगमा नेता पु... थप हेर्नुहोस्