राष्ट्रिय समाचार

News-Image

चुनौती स्विकार्दै आएको छु, निराश बनाउँदिनः कुलमान घिसिङ

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा ल... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित चार जना पक्राउ

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको रकम सहित ४ जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत ४ जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२२ गड... थप हेर्नुहोस्

News-Image

कुलमान घिसिङद्वारा पदभार ग्रहण

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज (बुधबार) केन्द्रीय कार्यलय पुगेर पदभार ग्रहण गरेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय ग... थप हेर्नुहोस्

News-Image

किशोरी हत्या आशङ्कामा तीन जना पक्राउ

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स ... थप हेर्नुहोस्

News-Image

लागूऔषध नाईट्राभेट सहित तीन जना पक्राउ

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नागढुङ्गाबाट प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ हजार ३ सय ८६ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सप्तरी बोदेबरसाई ... थप हेर्नुहोस्

News-Image

पर्यटन व्यवसायीद्वारा तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मंगलबार साँझ पर... थप हेर्नुहोस्

News-Image

आज र भोलि यी प्रदेशमा हुनेछ भारी वर्षा

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

२६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने स्याङजा अर्जुन चौपारी स्थायी घर भएका ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्ती रहेका छन् । घर्तीले ती... थप हेर्नुहोस्

News-Image

विभिन्न हातहतियार सहित २ जना पक्राउ

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले कैलालीबाट विभिन्न हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित सडकमा बा.१७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जना... थप हेर्नुहोस्

News-Image

राति ८ बजेदेखि निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित भदौ ८ सम्म लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै काठमाडौं उपत्यकामा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनम... थप हेर्नुहोस्