
अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो। नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थि... थप हेर्नुहोस्
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश भोलिसम्ममा ल्याउने भएको छ। सत्तारूढ गठबन्धनका एक शीर्ष नेताले दिएको जानकारीअनुसार सकभर आजै नभए बुधबार उक्त अध्यादेश आउन लागेको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेश... थप हेर्नुहोस्
हाल बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकोले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज प्रदेश नं १, प्रदेश २, बागमती र गण्डक... थप हेर्नुहोस्
किशोरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्या आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ का दुई युवकलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ। कृशला हत्यामा २७ व... थप हेर्नुहोस्
कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौँ तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तान रहेका छन् । भिजिट भिष... थप हेर्नुहोस्
६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा उदयपुर ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवार रहेका छन् । गत साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करण... थप हेर्नुहोस्
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा बिहान करिब ... थप हेर्नुहोस्
यार्सागुम्बा लुटपाट गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक कटुन्जे बस्ने बझाङ मष्ट गाउँपालिका-५ घर भएका ३४ वर्षीय धर्म ओखेडा, काठमाडौं ठमेल बस्ने दोलखा बैतेश्वर गा... थप हेर्नुहोस्
शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छ-छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्त... थप हेर्नुहोस्
देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोड... थप हेर्नुहोस्
