राष्ट्रिय समाचार

News-Image

काठमाडौं आसपासका डाँडामा हिमपात, चिसो बढ्यो

  • २०७८ माघ २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

विहीबार रातिको वर्षासँगै काठमाडौं उपत्यकाका आसपासका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। काठमाडौं उपत्यकाका फुलचोकी, चन्द्रागिरि लगायतका वरीपरिका डाँडामा हिउँपरेको हो भने उच्च पहाडी र हिमाली जिल्लाहरुमा समेत हिमपात भएको छ... थप हेर्नुहोस्

News-Image

आज दिनभरि झरी पर्ने, कहिले आउँछ मौसममा सुधार ?

  • २०७८ माघ २१, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकासहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्र... थप हेर्नुहोस्

News-Image

जग्गाको लागि छोराले गरे आमाको हत्या

  • २०७८ माघ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको अभियोगमा मोरङ,पथरी शनिश्चरे नगरपालिका-२ बस्ने ४८ वर्षीय कमल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । माघ १२ गतेदेखि घरैबाट एक्कासि हराएको भनिएकी बृद्धाको हत्यापछि शव जलाएको भन्ने सूचना प्... थप हेर्नुहोस्

News-Image

लोक सेवा आयोगको स्थगित परीक्षा फागुनदेखि सुरु हुने (तालिकासहित)

  • २०७८ माघ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लोक सेवा आयोगको स्थगित भएको परीक्षाहरू फागुन ७ गतेदेखि सुरु हुने भएका छन् । हिजो (बुधबार) एक सूचना प्रकाशित गर्दै लोक सेवा आयोगले यसबारे जानकारी दिएको हो । कोरोनाका कारण लोक सेवा आयोगको परीक्षा स्थगित भएको थियो । त्यस्तै आयोगले परीक्षाको नयाँ तालि... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ माघ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७८ माघ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । तनहुँ, व्यास नगरपालिका-५ पतेनि ठूलो घुम्तीस्थित घरमा डेरा गरी बस्ने कास्की घर भएका ६५ वर्षीय दोर्जे लामा सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै ललितपुर, ललितपुर महानगर... थप हेर्नुहोस्

News-Image

नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

  • २०७८ माघ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटारस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचार... थप हेर्नुहोस्

News-Image

शनिबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना

  • २०७८ माघ २०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। प्रदेश नं १, मधेस, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै... थप हेर्नुहोस्

News-Image

लागूऔषध गाँजा सहित पक्राउ

  • २०७८ माघ १९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कास्की, पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९२७ नम्बरको हाईस ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७८ माघ १९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन आदर्शचोक डेरा गरी बस्ने सोलुखुम्बु साबिक छेस्काम गाविस-७ घर भएका ३६ वर्षीय भिम कुलुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । ... थप हेर्नुहोस्