
निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातीसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रम... थप हेर्नुहोस्
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दि... थप हेर्नुहोस्
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी मालिका गाउँपालिका-५ बस्ने १५ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटक-पटक जबर... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकाका तीन शहर मध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा... थप हेर्नुहोस्
पर्सा जगरनाथपुर गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ६ सय २० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ वर्षीय बृजकि... थप हेर्नुहोस्
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको छ लेनको कालो पत्रै सडकमा पर्यटकका लागि घुम्न रोक लगाइएको छ । टिकटक, भिडियो र फोटो खिँच्न आउनेहरुको भीडभाड बढेसँगै ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त स... थप हेर्नुहोस्
मनसुन अति सक्रिय हुँदा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । आज बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकां... थप हेर्नुहोस्
झापाको हल्दिवारी गाउँपालिका कदम चोकका ५१ परिवारका १५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । केही समय अगाडि नेपाली काङ्ग्रेसले झुक्याएर काङ्ग्रेस प्रवेश गराएको भन्दै गाउँ नै एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । दुनु मेचे, सोनाम कर्माकार,... थप हेर्नुहोस्
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही-केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमदेखि भारी वर्षा भइरहेको छ। आज प्रदेश नं १, प... थप हेर्नुहोस्
बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।... थप हेर्नुहोस्
