राष्ट्रिय समाचार

News-Image

काठमाडौंको वायु प्रदूषण घटेन, सवारीमा जोर-बिजोर नियम लगाउने तयारी

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दुई दिनदेखि काठमाडौंको आकाश धुम्म छ। बिहानैदेखि काठमाडौंमा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम भने घटेको छैन । आज काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस छ। मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो ह... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १०, धनकुटामा १, मोरङमा ९, संखुवासभामा २, सुनसरीमा ८, धनुषा... थप हेर्नुहोस्

News-Image

बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो । शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित म... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाको वायु प्रदूषण एकै दिनमा दोब्बर वृद्धि

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

२४ घण्टाको अवधिमा काठमाडौंको वायु प्रदूषण दोब्बर भन्दा धेरै बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स ९एक्यूआई० १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ । जुन अघिल्... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दै

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा बर्तमान राजनीतिक परिस्थितिवारे छलफल हुने कार्यक्रम रहेको छ । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्... थप हेर्नुहोस्

News-Image

मौसम प्रभावित हुँदा रोकिए उडान

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मौसममा आएको बदलीसँगै तराईका केही उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले तराईका केही ठाउँमा उडान अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार, विराटनगर, भैरहवा र जनकपुर विमानस्थलमा उडान रोकिएका हुन् । त्... थप हेर्नुहोस्

News-Image

सीमा क्षेत्रमा भारतीय एसएसबीको गोली लागेर एक नेपाली घाइते

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ का १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोल... थप हेर्नुहोस्

News-Image

नेपाली सेनामा भर्ना खुल्यो, ११ पदका लागि २९४ जना माग

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरु... थप हेर्नुहोस्

News-Image

आज पनि देशैभर हिमपात र वर्षा हुने

  • २०७७ पुष २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मंगलबार बिहान एकाएक देशैभर मौसम बदली भएको छ। आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आन देशभर सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहा... थप हेर्नुहोस्

News-Image

दुई मुख्यन्त्रीलाई प्रचण्ड–माधव समूहले गर्यो यस्तो कारबाही

  • २०७७ पुष २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले गण्डकी र लुम्बिनी प्रदेशको इन्जार्जको भूमिकामा हेरफेर गरेको छ। स्थायी समिटी सदस्य देव गुरुङका अनुसार मुख्यमन्त्रीसमेत रहेका दुवै प्रदेश इन्जार्जलाई हटाइएको हो। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा... थप हेर्नुहोस्