राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बु रहेका छन् । लिम्बुले ती बालिकालाई ललाई फक... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान साढे ५ बजेदेखि भक्तजनका लागि मन्दिर... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रधानसेनापति शर्माले गरे पदभार ग्रहण

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेना महारथीको दर्ज्यानी चिन्ह पाएका शर्माले बिहीबारदेखि सेनाको औपचारिक नेतृत्व लिएका हुन्। यसअघि साउन २४ गते शर्मा कायमुकायम प्रधानसेनापत... थप हेर्नुहोस्

News-Image

प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज(बिहीबार) आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्मा... थप हेर्नुहोस्

News-Image

अपडेट : शंकास्पद वस्तु बम नभएको पुष्टि

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको सेतो पुलमा रहेको मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रहरीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । यद्यपि उक्त बस्तुलाई बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । आज (बिहीबार) बिहान अस्पतालको... थप हेर्नुहोस्

News-Image

अस्पतालमा शंकास्पद वस्तु फेला

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको सेतो पुलमा रहेको मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ । आज (बिहीबार) बिहान अस्पतालको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु टाइमरजस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । शौचालयमा शंकास्... थप हेर्नुहोस्

News-Image

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

  • २०७८ भाद्र २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित एक भारतीय पक्राउ

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन् । धादिङबाट काठमाडौंतर्फ आउँदै गरे... थप हेर्नुहोस्

News-Image

दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै छ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने पर... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादी निकट विद्यार्थीलाई एमालेको कुटपिट

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी नेताहरुलाई नेकपा एमालेनिकट विद्यार्थीहरुले कुटपिट गरेका छन्। मंगलबार कान्तिपुर सिटी कलेजमा अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य तथा कान्तिपुर सिटी कलेजका अध्यक्ष मनोज चन्द, अनेरास्ववियू केन्द्रीय सचिवालय स... थप हेर्नुहोस्