राष्ट्रिय समाचार

News-Image

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सु प्र ०२-००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुर... थप हेर्नुहोस्

News-Image

आज देशभर चट्याङ्गसहित वर्षाको सम्भावना

  • २०७८ भाद्र २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानम... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

वीरगंज महानगरपालिका-२ बस्ने ४३ वर्षीय महमद आसिफ अंसारीलाई स्रोत नखुलेको नगद ५ लाख रुपैयाँ सहित सोही महानगरपालिका-१७ शंकराचार्य गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकललाई प्रहरी चौ... थप हेर्नुहोस्

News-Image

९७ वर्षीया वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षीया एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रूपमा गरिएको अस्पतालबाट प्राप्त विज्ञप्तिमा जनाइएको छ । ललितपुर खोकनाकी ९७ वर्षीया गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात् हिपको आधा जोर्नी फेर्ने ... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो एनआरएनएको निर्वाचन ?

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन... थप हेर्नुहोस्

News-Image

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी होला ?

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सोमबार दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने सभाम... थप हेर्नुहोस्

News-Image

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्... थप हेर्नुहोस्

News-Image

संखुवासभा हत्या प्रकरण : एउटै प्रश्नले प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

  • २०७८ भाद्र २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । घटनामा सफलतापूर्वक अनुसन्धान गरेको भन्दै प्रहरीले वाहवाही त कमाएको छ नै प्रहरीले छोटो समयमै... थप हेर्नुहोस्

News-Image

लोकबहादुरको सनसनीपूर्ण बयान : एउटै चिर्पटले ६ जना सिध्याएँ

  • २०७८ भाद्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा वंश नै सखाप पर्नेगरी सामूहिक हत्याकाण्ड मच्चाएका लोकबहादुर कार्कीले सनसनीपूर्ण बयान दिएका छन् । हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् । ... थप हेर्नुहोस्

News-Image

६ जनाको हत्यामा प्रयोग गरेको चिर्पट जलाए : आरोपी कार्की

  • २०७८ भाद्र २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । संखुवासभा मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । उक्त ... थप हेर्नुहोस्