राष्ट्रिय समाचार

News-Image

कांग्रेस वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँरनगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय नि... थप हेर्नुहोस्

News-Image

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज पनि केही प्रदेशमा भारी वर्षा हुने भएको छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल त... थप हेर्नुहोस्

News-Image

एकै परिवारका ६ जनाको हत्या प्रकरणः घटनास्थलमा भेटिए यस्ता प्रमाण

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एकै परिवारका ६ जनाको हत्या भएको संखुसभा जिल्लाको मादी नगरपालिका–१ खोला गाउँको घटनास्थलमा १५ तोला सुन र ३ लाख रुपैयाँ नगद भेटिएको छ। खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको आइतबार राति हत्या गरिएको थियो। स्थानीयले सोमबार बिहान बारीमा शव ... थप हेर्नुहोस्

News-Image

६ जनाको हत्या : धारिलो हतियार नभई रड प्रहारबाट हत्या भएको आशंका(अपडेट)

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको दोस्रो दिन हुँदा अनुसन्धान थप तीव्र बनाइएको छ । आज(मंगलबार) भएको अनुसन्धानमा हत्या गरिएका सबै छ जनाको टाउकोमा चोट देखिएको छ । त्यस्तै छ जनाकै हत्या धारिलो हतियारबाट नभई रड प्रहार गरि हत्या भएकोे प्रारम्भ... थप हेर्नुहोस्

News-Image

कतार जान लागेका दुईजना ४ किलो चरेस सहित पक्राउ

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चरेस बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेस सहित कतार एयरको उडानद्वारा दोहा कतार जान लागेका थिए । पक्राउ पर्नेहरुमा म्याग... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीले दिए यस्तो निर्देशन

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन् । उनले सोमबार प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपय... थप हेर्नुहोस्

News-Image

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइ... थप हेर्नुहोस्

News-Image

एकै परिवारका ६ जनाको हत्याः जिल्ला नै सिल गरेर अनुसन्धान सुरु

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ। ‘घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

News-Image

आज पनि यी प्रदेशमा हुनेछ भारी वर्षा

  • २०७८ भाद्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्ण... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ भाद्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३३ वर्षीय आनन्द भण्डारी रहेका छन् । आनन्दले ती महिलालाई भदौ १३ गते सोही ठाउँस्थित सिंहदेवी सामुदायिक वनमा ल... थप हेर्नुहोस्