सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस याममा सगरमाथा आरोहणका लागि सात नेपालीस... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रम... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औंल्याएका हुन् । पार्टीको चार वर्षको कार्यकाल भएकाले निय... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पहिलो दल बन्नका लागि सबै किसिमका अन्तर्विरोधको अन्त्य हुन आवश्य रहेको बताएका छन्। नुवाकोटको लिखु गाउँपालिकाको चौघडामा शनिबार आयोजित भेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले अब पार्... थप हेर्नुहोस्
काठमाडौं, १ असार । काठमाडौंको सुकेधारामा जेठ १२ गतेको बम विस्फोटमा परी गम्भिर घाइते भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रामकुमार श्रेष्ठको मृत्यु भएको छ । सुकेधारामा भएको बम विस्फोटमा परी रामेछाप मन्थली ४ का श्रेष्ठ गम्भीर घाइते भएका थिए । च... थप हेर्नुहोस्
काठमाडौं, ३२ जेठ । प्रधानमन्त्री केपी शर्मा साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आईतबार स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी ... थप हेर्नुहोस्
पोखरा, ३२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले जनताले प्रश्न गर्ने कुनै ठाउँ नराख्ने बताएकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटीद्वारा वालिङमा आज आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै मन्त... थप हेर्नुहोस्
काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेताहरुले हालै सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गरेका छन् । काठमाडौँमा नेवार समुदायले सञ्चालन गर्दै आएको गुठीको विधेयकको विरोधका आन्दोलन समयमै... थप हेर्नुहोस्
काठमाडौं, ३२ जेठ । अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौं उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३ र न्यू... थप हेर्नुहोस्
काठमाडौं, ३२ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्देशन सच्याउन माग गरेका छन् । सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको ‘लोकसेवा आय... थप हेर्नुहोस्