
डाक्टर अशेष ढुंगानाले पनि सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । वीर अस्पतालका छाती रोग विशेषज्ञ ढुंगानालाई संविधान दिवसको अवसरमा सरकारले 'प्रबल जनसेवाश्री'बाट विभूषित गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जाल ट्वीटरमा सायमीले पदक नलिने घो... थप हेर्नुहोस्
म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । म्याग्दी जिल्ला सदरमुकाम बे... थप हेर्नुहोस्
पत्रकार हरिबहादुर थापा, कार्टुनिस्ट रविन सायमी र पूर्वमन्त्री पीएल सिंहले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवसका अवसरमा सरकारले थापालाई 'सुप्रबल जनसेवाश्री', सायमीलाई ‘प्रबल जनसेवा श्री’ र सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’... थप हेर्नुहोस्
मेक्सिको जान लागेका १८ जना नेपाली जर्मनीको फ्रयांकफोर्ट विमानस्थलमा अध्यागमन विभागको नियन्त्रणमा परेका छन्। मेक्सिको जान लाग्दा फ्रयांकफोर्ट विमानस्थलमा सुरक्षा जाँचका क्रममा भिसा र कागजात नक्कली भएको शंकाले उनीहरूलाई जर्मनीको सुरक्षा निकायले नियन्त्... थप हेर्नुहोस्
आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थि... थप हेर्नुहोस्
पूर्व युवराज पारस शाह आज हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। यँया: (इन्द्रजात्रा) को पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्। इन्द्रजात्राको अवसरमा आज वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गर... थप हेर्नुहोस्
पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हि... थप हेर्नुहोस्
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा पुगेको छ । हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहर... थप हेर्नुहोस्
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा। प्रेमराज ज्ञवालीलाई सरकारले हटाएको छ ।ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रिपरिषद्ले भ... थप हेर्नुहोस्
बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटना गएराति १० बजेतिरको हो। ठाकुरबाबा नगरपालिका ३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको वि... थप हेर्नुहोस्
