राष्ट्रिय समाचार

News-Image

बच्चा जन्माई मारेको आरोपमा मलेसियामा नेपाली महिला पक्राउ

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा बच्चा जन्माई मारेको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ। आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको हो। कोठाभ... थप हेर्नुहोस्

News-Image

कहिले खुल्छ डुम्रे-बेसीसहर-चामे सडक खण्ड ?

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका डुम्रे–बेसीसहर सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक ख... थप हेर्नुहोस्

News-Image

बञ्चरेडाँडाको कथा र सिसडोलबासीको व्यथा

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवराज घिमिरे

काठमाडाैं महानगरपालिकाले २५ वर्षअगाडि दीर्घकालीन फोहोर व्यवस्थापनका लागि व्यवस्थापनस्थलका रूपमा बञ्चरेडाँडालाई छनोट गरेको थियो । हाल फोहर व्यवस्थापनका लागि उक्त स्थल तयार भइसके पनि तत्कालै फोहोर व्यवस्थापनको काम आरम्भ हुने छाँटकाँट देखिँदैन । शहरी... थप हेर्नुहोस्

News-Image

मध्यरातमा त्रिशुलीमा खस्यो कार, ३ जना बेपत्ता, एक जना घाइते

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । विहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । ... थप हेर्नुहोस्

News-Image

डेढ वर्षपछि पर्यटकका लागि खुल्यो नेपाल, क्वारेन्टाइन बस्नु नपर्ने

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरसको संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डय... थप हेर्नुहोस्

News-Image

कटुवा पेस्तोल र गोली सहित १ जना पक्राउ

  • २०७८ आश्विन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रौतहट दुर्गाभगवती गाउँपालिका-२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनारलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय ग... थप हेर्नुहोस्

News-Image

घुन्सा हेलिकप्टर दुर्घटनाको १५ वर्ष, सम्झनामा दीप प्रज्वलन

  • २०७८ आश्विन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय दुर्घटनमा निधन भएको थियो । कञ्जनजंघा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकका स्मृतिमा बिहीवार दीप प्रज्वलन आयोजना... थप हेर्नुहोस्

News-Image

आज पनि देशभर वर्षाको सम्भावना, अबको एक हप्तामा मनसुन बाहिरिने

  • २०७८ आश्विन ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मनसुन बाहिरिने सङ्केत देखिन थालेको मौसमविद्ले बताएका छन् । अबको एक हप्तामा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार पश्चिमबाट पूर्वतिर हावा सर्न थालेकाले असोज १४ सम्ममा मनसुन बाहिरिने अनुमान छ । देशभरका वर्... थप हेर्नुहोस्

News-Image

एकै परिवारका दिदीभाइको मृत्यु

  • २०७८ आश्विन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका ला... थप हेर्नुहोस्

News-Image

ढलमा खसेर एक बालक बेपत्ता

  • २०७८ आश्विन ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कपनमा ढलमा खसेर १ बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलवार राति ती बालक बेपत्ता भएका महानगरीय प्रहरी प्रभ... थप हेर्नुहोस्