राष्ट्रिय समाचार

News-Image

शहरीकरणसँगै गाउँमा भित्रियो मुटुरोग

  • २०७८ आश्विन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

शहरियामा बढी देखिने गरेको मुटुरोग शहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखि... थप हेर्नुहोस्

News-Image

कपनबाट हराएका चार वर्षीय बालक कसरी पुगे बिहार ?

  • २०७८ आश्विन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कपनको बलुवाखानीबाट हराएका चार वर्षीय पियुष शर्मा भारतको बिहारमा सकुशल भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनी भारतको बिहारमा आफन्तसँग रहेको भिडियो च्याटमा देखिएपछि सकुशल रहेको पुष्टि भएको हो । प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस... थप हेर्नुहोस्

News-Image

आज देशभर वर्षाको सम्भावना, कहिले बाहिरिन्छ मनसुन ?

  • २०७८ आश्विन १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक-दुई स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि... थप हेर्नुहोस्

News-Image

दसैंको मुखमा चट्याङले ४० भेडा मरेपछि किसान चिन्तित

  • २०७८ आश्विन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दसैंको खुखैमा चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौरका किसान चिन्तित भएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ स्थित डाबालेक पाटनमा चट्याङ लागेर ती भेडा मरेका हुन्। चट्याङका कारण १५ भेडा घाइते भएका छन्। गुठीचौर गाउँपालिकाका ४ जना किसानका २ सय भेडा थिए। चट... थप हेर्नुहोस्

News-Image

मेयरलाई मुक्का हान्ने युवक रिहा

  • २०७८ आश्विन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । बुटवलस्थित ज्योतिनगरको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई पंगेनीले असोज ४ गते मुक्का हानेका थिए । पंगेनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन... थप हेर्नुहोस्

News-Image

एमसीसीविरुद्ध उन्नत समाज निर्माण नेपालको विरोध प्रदर्शन

  • २०७८ आश्विन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उन्नत समाज निर्माण नेपालका अध्यक्ष राम नेपालीको अगुवाइमा संस्थाले माइतीघर मण्डलामा एमसीसीविरुद्ध एक विरोध सभाको आयोजना गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालीले एमसीसी देशको हितविपरीत भएकोले विरोधमा उत्रनु परेको जानकारी गराउँदै अगाडि भ... थप हेर्नुहोस्

News-Image

ट्रकले ठक्कर दिँदा आमा-छोराको मृत्यु

  • २०७८ आश्विन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८... थप हेर्नुहोस्

News-Image

३८ क्विन्टल सुन तस्करी काण्ड : गोरेविरुद्ध प्रमाण नपुग्ने डर

  • २०७८ आश्विन १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झन्डै ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। अन्तिम सुनुवाइका क्रममा रहेको यो मुद्दामा सोमबार सरकारी वकिलको बहस सकिएको छ भने प्रतिरक्षा बहस सुरु भएको छ। सरकारी पक्षको बहस सकिएपछि प्रतिवादी पूर्वडीआईजी... थप हेर्नुहोस्

News-Image

चितुवाले मार्यो २३ बाख्रा

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

बर्दिया गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए । नजिकैको सा... थप हेर्नुहोस्

News-Image

१७ केजी गाँजा सहित एक जना पक्राउ

  • २०७८ आश्विन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

मोरङमा अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा मोरङ, विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ बर्षीया आरती देवी यादव रहेका छन् । उनलाई १७ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको घ... थप हेर्नुहोस्