
नुवाकोटको ककनी– २, सानुचित्रेमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । काउले वातावरण टिम नेपाल नामक संस्थाले सो कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष तिलक लामाले बताए । शान्तिदेवी प्रावि सानुचित्रेमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी ओलीको प्रतिरक्षामा बहस गर्न वकालतनामा लेखाएका १० भन्दा बढी कानुन व्यवसायीले बहस नगर्ने भएका छन् । आफूले राख्ने तर्क इजलाससमक्ष आइसकेको भन्दै उनीहरुले बुधबार बहस नगर्नेमा नाम लेखाए । बुधबार प... थप हेर्नुहोस्
पूर्वसांसद गंगादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ। केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाट... थप हेर्नुहोस्
लोक सेवा आयोगले पाँच सय बढी राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका पदमा चार सय बढीका लागि आवेदन मागेको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन म... थप हेर्नुहोस्
आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । काठामाडौं र आसपासका क्षेत्रमा भने पानी पर्ने ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको छ। बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन शुरू हुने र सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाको उक्त समूहले जनाएको छ।... थप हेर्नुहोस्
विघटित प्रतिनिधि सभाकी सांसद समिना हुसेन नेकपाको माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहमै फर्किएकी छन्। संसद विघटनपछि केपी ओली पक्षमा खुल्दै आएकी हुसेनले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त समूह छाडेको सन्देश दिएका हुन्। उनले विज्ञप्तिमा भनेक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग गई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे अवगत गराएका थिए । सरकार... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी गरिएको छ । राजधानी काठमाडौं बाहिर रहेकी झाँक्रीलाई राजधानी छिर्नेबित्तिकै पक्राउ गर्ने तयारी भैरहेको स्रोतले दाबी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्... थप हेर्नुहोस्
ताप्लेजुङ केन्द्रविन्दु भएर ५ दशमल ४ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ताप्लेजुङको ओलांगचुंगोला केन्द्रविन्दु भएर मंगलबार बिहान ७ बजेर ३५ मिनेट जादा गएको भूकम्प गएको जनाएको छ । भूकम्पबाट क्षति भए नभएको विवरण अहिलेस... थप हेर्नुहोस्
