राष्ट्रिय समाचार

News-Image

१२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, प्रहरी नै संलग्न

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको बिहार राज्यमा पर्ने चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। हत्यापछि उनको शव प्रहरीकै मिलेमतोमा जबर्जस्ती जलाइएको संकेत पाइएको बीबीसी हिन्दीले जनाएको छ। बीबीसी हिन्दीका अनुसार प्रारम्भिक अनुसन्धान र भ... थप हेर्नुहोस्

News-Image

काँकडभिट्टाबाट भारततर्फ आवतजावत सहज

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने ... थप हेर्नुहोस्

News-Image

भागरथी हत्या प्रकरण : शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर अनुसन्धानलाई तीव्र बनाएको छ। एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिल... थप हेर्नुहोस्

News-Image

टिकटक बनाउन घाँटीमा पासो लगाएकी करुणाको मृत्यु

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

टिकटकमा नयाँ प्रयोगको गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् । शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् ... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम १ डिग्री, आजबाट देशैभरि मौसममा सुधार आउने

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

शनिबार पानी परेपछि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान ह्वात्तै घटेको छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। आइतबार बिहान भने काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ। आकाश खुलेको र हिमालतिरबाट चिसो हावा... थप हेर्नुहोस्

News-Image

भागरथी हत्या प्रकरण : मोबाइलबाट फेला पर्‍यो ‘क्लु’, परिचितबाटै हत्याको आशंका

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपधारीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ । घटना बुधबार अपरान्ह ३ बजेतिर भएको प्रहरीको अनुमान... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीलाई पम्फा भुषालको जवाफ-‘हिम्मत भए बलात्कारीलाई चिडियाखानामा राख’

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा आन्दोलन परिचालन कमिटीकी सहसंयोजक पम्फा भुषालले बैतडीमा बालिका बलात्कार भएको घटनाको भत्सर्ना गरेकी छन् । सामाजिक सञ्जालमा आफ्ना विचार सार्वजनिक गर्दै नेता भुषालले सरकारलाई बालिका बलात्कारीलाई कारव... थप हेर्नुहोस्

News-Image

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन युवतीको मृत्यु

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको जानकी गाउँ पालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको... थप हेर्नुहोस्

News-Image

देशका अधिकांश भू-भागमा वर्षा, आइतबारबाट मौसममा सुधार आउने

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भूभागमा शनिबार हल्का देखि मध्यम खाले वर्षा भइरहेको छ । मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण मुलुकमा वर्षा तथा हिमपात भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश... थप हेर्नुहोस्

News-Image

तीन जना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राती ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण–५ लौबस्ता भन्ने... थप हेर्नुहोस्