राष्ट्रिय समाचार

News-Image

विभिन्न मुलुकका गैरआवासीय राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

  • २०७६ असार ३०, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतले आज आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा चार मुलुकका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्या... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यममा विदेशी लगानी अस्वीकार्य : सञ्चारमन्त्री बाँस्कोटा

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टाएका हुन् । सोमबार काठमाडौंमा... थप हेर्नुहोस्

News-Image

सप्तकोशीमा पानीको तह १ लाख ९३ हजार क्युसेकले घट्यो

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्य... थप हेर्नुहोस्

News-Image

एकाएक प्रतिनिधिसभाको बैठक स्थगित भएको सुन्दा अचम्म लाग्यो : सभापति देउवा

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको साेमवारकाे बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । संसदभवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण सांसद् एकढ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

'काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला ।' महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस... थप हेर्नुहोस्

News-Image

स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध- प्रधानमन्त्री

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताएका छन् । वन तथा वातावरण मन्त्रालयको आयोजनामा गरेकाे जलवायुसम्बन्धी अन्तर... थप हेर्नुहोस्

News-Image

बाढी प्रभावित क्षेत्रमा सरकारी कामको कांग्रेसले अनुगमन गर्ने

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् । उनले एक विज्ञप्तिमार्फत पार्ट... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो अपडेट : ६५ जनाको मृत्यु, ३८ घाइते, ३० बेपत्ता

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

लगातारको वर्षापछि आएको बाढी, पहिरो तथा डुवानका कारण देशभर ६५ जनाको मृत्यु भएको छ। सोमबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार २४ महिला र ४१ पुरुषको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। बिहीबारदेखिको वर्षाका कारण विशेषगरी प्रदेश १, २, ३, ५ तथा कर्णाली प... थप हेर्नुहोस्

News-Image

विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर

  • २०७६ असार ३०, सोमबार

अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । आइतबार बेलुका जङ्गली च्याउ र नि... थप हेर्नुहोस्

News-Image

निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर बाढीमा फसे

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना ... थप हेर्नुहोस्