राष्ट्रिय समाचार

News-Image

ब्राउन सुगरसहित ३ जना पक्राउ

  • २०७८ भाद्र ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिए... थप हेर्नुहोस्

News-Image

आज देशका यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी प्रभावका कारण शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जान... थप हेर्नुहोस्

News-Image

सुत्केरी बोकेको ट्याक्सी खोलामा खस्यो

  • २०७८ भाद्र ३, बिहीबार
  • सीतल आचार्य

बुढानिलकण्ठ– ६, पासिकोटमा विहीबार दिउँसो दुई दिनकी सुकेरी बोकेर आएको ट्याक्सी बुढानिलकण्ठस्थित पासिकोटको लुडेखोला खसेको छ । लुडेखोलामा पुल निर्माणको काम भइरहेको देखेर ट्याक्सी ड्राइभर ट्याक्सी रोकेर बाटो हेर्न ओर्लिएको बेलामा ट्याक्सी आफैं गुडेर खोला... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको तर्फबाट ध्यानाकर्षण पत्र

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको तर्फबाट केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेबहादुर देउवालाई क्रियाशील सदस्यतामा देखिएको अन्यौलता चिर्दै त्यसबारेमा अहिलेसम्म भएका प्रगतिलाई इमानदारीपूर्वक सार्वजनिक गर्न एक ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यान... थप हेर्नुहोस्

News-Image

बुद्धको मुर्ति सहित ५ जना पक्राउ

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बर्दिया, गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराज... थप हेर्नुहोस्

News-Image

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन, सात जना पक्राउ

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५०... थप हेर्नुहोस्

News-Image

यी हुन् अध्यादेशमा संशोधन भएका बुँदाहरु (राजपत्र सहित)

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले राजनीतिक दलका २० प्रतिशत सदस्यले नयाँ दल गठन गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बुधबार जारी गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ मा राजनीतिक दलसम्बन्धी ऐन, २... थप हेर्नुहोस्

News-Image

फोहर व्यवस्थापन नहुँदा उपत्यकामा दुर्गन्ध फैलिदैं

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परि... थप हेर्नुहोस्

News-Image

रसुवाको कोलडाँडामा पहिरोमा परी चार जना बेपत्ता

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा ... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०७८ भाद्र ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखा​ले जनाएको छ । आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले गण्डकी प्रदेशमा सामान्यदेखि ... थप हेर्नुहोस्