राष्ट्रिय समाचार

News-Image

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

  • २०७८ श्रावण १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एकदुई स्थानहरुमा ह... थप हेर्नुहोस्

News-Image

सत्तारूढ गठबन्धनबीच यसरी भयो मन्त्रालयको भागवण्डा

  • २०७८ श्रावण १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, ... थप हेर्नुहोस्

News-Image

ओलीले लत्याए कार्यदलको सुझाव, नेपाल पक्ष स्थायी कमिटी बैठकमा नजाने

  • २०७८ श्रावण १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्र तिक्तता बढिरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय ढंगले स्थायी समिति बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा आउन माधव पक... थप हेर्नुहोस्

News-Image

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ असार ३१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर सामान्य बदली रही प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बि... थप हेर्नुहोस्

News-Image

देउवा मन्त्रिमण्डलमा को-को बन्दैछन् मन्त्री ?

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् । सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । आज नै देउवाले आफू नेतृत्वको मन्त्रिमण्डलमा पाँच जना मन्त्रीला... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

  • २०७८ असार २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजन... थप हेर्नुहोस्

News-Image

अदालत परिसरभित्र महिला कर्मचारी मृतावस्थामा फेला

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भ... थप हेर्नुहोस्

News-Image

संसद् विघटन मुद्दाको फैसला आज

  • २०७८ असार २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ आज हेर्दाहेदैमा राखिएको छ। गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आज तोकिएको छ। आजै विघटन विवादमा आदेश सुनाउने तयारीमा न्यायाधीशहरु जुटेको सर्वोच्च स्रोतको दाबी छ। असार ९ गतेदेखि सोमबारसम्म निरन्... थप हेर्नुहोस्

News-Image

माओवादी बैधानिक रहेको निर्वाचन आयोगको निर्णयपछि टोपबहादुरले दिए यस्तो प्रतिक्रिया

  • २०७८ असार २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीले आफूहरुको निवेदन खारेज गर्ने आयोगको निर्णय पूर्वाग्रही भएको बताएका छन्। निर्वाचन आयोगको निर्णय लगत्तै नेता रायमाझीले यस्तो बताएका हुन्। रायमाझीले भने, ‘निर्वाचन आयोगको निर्णय... थप हेर्नुहोस्

News-Image

आसन्न महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्छः वरिष्ठ नेता पौडेल

  • २०७८ असार २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशिल सदस्य छानविन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुगेका नेता पौडेलले संक्षिप्त प्रतिक्रिया दिदै सभापति शेरबहादुर देउ... थप हेर्नुहोस्