राष्ट्रिय समाचार

News-Image

रवि लामिछानेले गरे ‘ग्यालेक्सी 4K टिभी’ सञ्चालनको घोषणा

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी टिभी घोषणा भएको छ । गोर्खा मिडिया नेटवर्कले मंगलबार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो । टिभी 4K क्यालिटीको हुने कार्यक्रममा सञ्चारकर्मी लामिछानेले जानकारी द... थप हेर्नुहोस्

News-Image

आज हल्का वर्षा र हिमपातको सम्भावना

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा ह... थप हेर्नुहोस्

News-Image

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते, अस्पतालमा भर्ना गरियो

  • २०७७ फाल्गुन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा ... थप हेर्नुहोस्

News-Image

संसद विघटन मुद्दाको फैसला आउनै लाग्दा प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटवार्ता

  • २०७७ फाल्गुन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच भेटवार्ता भएको छ । सोमबार सर्वोच्च अदालत पुगेका प्रधानसेनापति थापाले प्रधानन्यायाधीश जबरालाई कार्यकक्षमा भेट गरेका हुन् । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक... थप हेर्नुहोस्

News-Image

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी

  • २०७७ फाल्गुन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ... थप हेर्नुहोस्

News-Image

दुई कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

  • २०७७ फाल्गुन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि  जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो। विद्याल... थप हेर्नुहोस्

News-Image

गोरखामा एकै परिवारका तीन जना मृत भेटिए

  • २०७७ फाल्गुन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका -१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्। हिजो राति सुतेका उनीहरू बिहान अबे... थप हेर्नुहोस्

News-Image

आज मौसम सफा रहने, भोलि वर्षाको सम्भावना

  • २०७७ फाल्गुन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश ... थप हेर्नुहोस्

News-Image

आज मेलम्चीको सुरुङ परीक्षण गरिंदै, परीक्षण सफल भए नियमितरुपमा पानी आउने

  • २०७७ फाल्गुन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० ... थप हेर्नुहोस्

News-Image

‘सेटिङ भत्किसकेको छ, अदालतले संसद् पुनर्स्थापना गर्छ’

  • २०७७ फाल्गुन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सेटिङ’ भत्किसकेको र अदालतले केही दिनभित्रै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने दाबी गरेका छन्। संसद् विघटन मुद्दामा सर्वोच्च अदालतले यही हप्ताभित्र फैसला गर्ने चर्चा चलिरह... थप हेर्नुहोस्