राष्ट्रिय समाचार

News-Image

माछा चोर्न खोज्दा करेन्ट लागेर चितवनमा दुई युवाको मृत्यु

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर मृत्यु भएको छ । भरतपुर–८ सल्यानी टोलमा रहेको माछा पोखरीमा माछा चोर्न गएका स्थानीय युवाहरूको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए। थापाका अनुसार चुडाम... थप हेर्नुहोस्

News-Image

एसइईमा कम नम्बर दिएको भन्दै ९ जना विद्यार्थीले विद्यालयमै पुगेर २ शिक्षकलाई कुटे

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुलीको सुनकोसी गाउँपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेको छन् । एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो सुनकोसी ७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि कुटपिट भएको हो ... थप हेर्नुहोस्

News-Image

चितवनमा थपिए ५३ जना नयाँ संक्रमित

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट गएराति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो । धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा ... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञापछि झन धेरैमा संक्रमण, यस्तो रहेछ कारण

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक... थप हेर्नुहोस्

News-Image

यी पाँच प्रदेशमा आज हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज पनि मुलुकका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले प्रदेश १, २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । अन्य भू-भागको मौसममा आंशिक बदली... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कारागारका एक सय जनामा कोरोना संक्रमण

  • २०७७ भाद्र १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना स... थप हेर्नुहोस्

News-Image

कालीकोट पहिरोमा एकै परिवारका ४ सहित ८ जनाको ज्यान गयो

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालीकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा एकै परिवारका चारसहित आठ जनाको ज्यान गएको छ । पहिरोमा दुई महिनाको बालकको पनि ज्यान गएको छ । आइतबार बिहान कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा नाग्म बजारमा व्यपार व्यवसा... थप हेर्नुहोस्

News-Image

आठ अन्तर्राष्ट्रिय उडानबाट ४८९ नेपाली स्वदेश फर्किए

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वा... थप हेर्नुहोस्

News-Image

५०० भन्दा बढी सकिय्र संक्रमित रहेका जिल्लाको संख्या ११ पुग्यो

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेप... थप हेर्नुहोस्

News-Image

एकैदिन कोरोनाको कारण १४ जनाको मृत्यु, मृतक संख्या २ सय २१ पुग्यो

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमध्ये १० जना पुरुष र ४ जना महिला रहेका छन् । हाल नेपालम... थप हेर्नुहोस्