
विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । प्रदेश २ को लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दि... थप हेर्नुहोस्
रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका संक्रम... थप हेर्नुहोस्
चितवनमा आज (शुक्रबार) दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाकी ७१ वर्षीया महिला र भरतपुर महानगरपालिका २, क्षेत्रपुरका ५१ वर्षीय पुरुष छन् । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको बिहान ६... थप हेर्नुहोस्
मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा निगुरो टिप्न जंगल गएको अवस्थामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।लक्ष्मीमार्गस्थित जंगलमा निगुरो टिप्ने क्रममा ४० वर्षीय होम तामाङले चिनजानकै किशोरीमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट... थप हेर्नुहोस्
कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उच्च... थप हेर्नुहोस्
काठमाडौं-जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए। ... थप हेर्नुहोस्
शुक्रबार पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित प्रदेशका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका ... थप हेर्नुहोस्
बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई ... थप हेर्नुहोस्
आज लमजुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा लमजुङका तीन जनामा कोरोना पुष्टि भएको हो । संक्रमित बेशीशहरमा कार्यरत २ जना नेपाली सेनाका जवान हुन् भने एक जना बेशीशहर नगरपालिकाका कर्मचारी हुन... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच महिला र तीन जना पुरुष गरी ८ जनाको मृत्यु भएको हो। ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२... थप हेर्नुहोस्
