राष्ट्रिय समाचार

News-Image

भारतले बाटो खन्दा पहिरो झरेपछि महाकाली नदी थुनियो, सतर्क रहन आग्रह

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतले बाटो खन्दा झरेको पहिरोले दार्चुलामा महाकली नदी थुनिएको छ । माल्पामा पहिरो खसेपछि जोखिम बढेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर... थप हेर्नुहोस्

News-Image

डा. केसीद्धारा २० औं पटक आमरण अनसन बस्ने घोषणा

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले दुईबुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियो... थप हेर्नुहोस्

News-Image

जाम नहोस् भनेर रातको समयमा बख्तरबन्द गाडी निकालेका हौंः सेना

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले बख्तरबन्द गाडीसहित सोमबार राति सडकमा अभ्यास गरेको छ । काठमाण्डौ उपत्यकाको चक्रपथसहित विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको हो । बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले यो नियमित अभ्यास नै भएको... थप हेर्नुहोस्

News-Image

विहीवारदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ । पर्सि विहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले पर्सिदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहे... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा ७७ वटै जिल्लामा भूमि आयोगका पदाधिकारी चयन, कुन जिल्लामा को-को भए नियुक्त ?

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले देशका ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। आयोगको तीन सदस्यीय जिल्ला समितिमा अध्यक्ष, विज्ञ र सदस्य गरी तीन जना छन्। समितिमा चयन हुने सबैजसो जिल्लाका पदाधिकारी सत्तारुढ नेकपाको ओली निकटका छन्। मन्त्रिपरिषद्ले गत वर्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति परिवर्तनले एमसीसी सम्झौतामा कुनै फरक पार्दैन : अमेरिकी राजदूत

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन् । सोमबार आफ्ने निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएक... थप हेर्नुहोस्

News-Image

तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गरिने

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम ह... थप हेर्नुहोस्

News-Image

‘कांग्रेस र जसपासँग सहमति हुँदैछ, ओलीलाई एक्ल्याउँछौं’

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको लागि साझा संघर्ष गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमति जुट्न लागेको बताएका छन्। केन्द्रीय सदस्य हरि दाहालका अनुसार सोमबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्ड... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को नतिजा सार्वजनिक

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्र... थप हेर्नुहोस्

News-Image

पुजारी र स्थानीयले पशुपतिमा सुनको नयाँ जलहरी राख्न नदिने

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

पशुपतिनाथ मन्दिरको शिवलिंगमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ। पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो। यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविप... थप हेर्नुहोस्