राष्ट्रिय समाचार

News-Image

आजदेखि स्वस्थानी व्रत शुरु, शालीनदीका व्रतालुलाई पीसीआर अनिवार्य

  • २०७७ माघ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन... थप हेर्नुहोस्

News-Image

पहिलो दिन नौ हजारभन्दा धेरैले लगाए कोरोना खोप

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको पहिलो दिन बुधवार नौ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बुधवार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार खोप लगाउनेमध्ये प्र... थप हेर्नुहोस्

News-Image

महिलाको साथबाट साढे १७ लाख नगद बरामद, घरमा फेला पर्‍यो एक किलो सुन

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले डोटीमा एक महिलाको साथबाट स्रोत नखुलेको साढे १७ लाख नगद र उनको घरमा खानतलासी गरी एक किलो भन्दा बढी सुन बरामद गरेको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ भिताडीकी काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय डो... थप हेर्नुहोस्

News-Image

जुम्लामा भीषण आगलागी, ३० घरसहित पशुचौपाया जले

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जुम्लाको एक गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको गोठी गाउँमा भएको आगलागीमा परी ३० घर जलेर नष्ट भएका छन् । जुम्लाको तिला गाउँपालिका गोठी गाउँमा मंगलबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ। जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनु... थप हेर्नुहोस्

News-Image

पशुपति पुग्नासाथ पग्लियो प्रधानमन्त्रीको मन, ठाउँको ठाउँ ३० करोड लेखेरै दिए

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् । पशुपतिको पूजा अर्चनाका क्रममा उनले शुरुमै ५१ हजार ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा कहाँ–कहाँ लगाइन्छ कोरोनाविरुद्धको खोप ?

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा बुधबारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिँदैछ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी ओलीले बिहान १० बजे टेकु अस्पतालबाट गर्ने कार्यक्रम रहेको छ । काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ । स्वास्थ्य ... थप हेर्नुहोस्

News-Image

बच्चा बोक्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन विक बलात्कार आरोपमा पक्राउ

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्। उन... थप हेर्नुहोस्

News-Image

‘केटु’बाट फर्किएकालाई प्रधानमन्त्रीले गरे सम्मान

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौं आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहि... थप हेर्नुहोस्

News-Image

नेपाललाई ५५० मिलियन पाउन्डको कोरोना खोप दिने बेलायतको घोषणा

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीसँग भेटवार्ता गरेकी छन् । सोमबार मन्त्रालमयमा भएको भेटवार्ताका क्रममा राजदूत पोलिटले बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएकी छन् । उनल... थप हेर्नुहोस्

News-Image

१६ डीएसपी एसपीमा बढुवा सिफारिस (नामवलीसहित)

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरेको हो । सिफारिसअनुसार एक नम्बरमा भुवनेश्वर तिवारी बढुवा सिफारिस भएका छन् भने दुई नम्बरमा ऋषिराम कँडेल सिफारिस भएका छन... थप हेर्नुहोस्