राष्ट्रिय समाचार

News-Image

चालू शैक्षिक सत्र जेठसम्म पुर्‍याउने शिक्षा मन्त्रालयको तयारी

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई २ महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरू भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरू गरेको छ । विद्... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गर्‍यो : प्रदीप ज्ञवाली

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ। आइतबार बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो। आफूहरुनै आधिकारिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूहले दर्ता ... थप हेर्नुहोस्

News-Image

एकैचोटी ४७ हजार जनालाई सरकारी जागिरको अवसर

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राईले कसे लगनगाँठो

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो । राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थिय... थप हेर्नुहोस्

News-Image

हृदयेन्द्रलाई राजाको रुपमा अघि सार्न खोजेको हो भारतले ?

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् । उनले नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा नयाँ विकल्पको खोजीमा लाग्... थप हेर्नुहोस्

News-Image

प्रहरी जवानकै योजनामा सामूहिक बलत्कार

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलात्कारको अभियोगमा प्रहरी नै समातिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले प्रहरी जवान विशाल शर्मालाई नियन्त्रणमा लिएको हो। जिल्ला ट्राफिक कार्यालय भैरहवा दरबन्दी भएर लुम्बिनीमा कार्यरत शर्मालाई पीडितले उजुरी दिएपछि नियन्त्रणमा लिइएको हो। ... थप हेर्नुहोस्

News-Image

घरबाट भागेर होटलमा बसेका देवर–भाउजूको मृत्यु

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । २ दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी क... थप हेर्नुहोस्

News-Image

साथीकी १२ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गर्ने एक जना पक्राउ

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्साबाट आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।  शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो । जिल... थप हेर्नुहोस्

News-Image

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने क... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः पहाडी भूभागमा हल्का वर्षा र हिमपात

  • २०७७ माघ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।... थप हेर्नुहोस्