राष्ट्रिय समाचार

News-Image

मौसम सफा हुन अझै केही दिन लाग्ने

  • २०७७ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि य... थप हेर्नुहोस्

News-Image

सोह्र वर्षीया किशोरीको एचआइभी एड्सबाट मृत्यु

  • २०७७ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ। राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानका... थप हेर्नुहोस्

News-Image

पानीजहाज कार्यालयको बिजोगः कर्मचारी जानै मान्दैनन्

  • २०७७ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

दुई वर्षअघि प्रधानमन्त्री केपी ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । उनीहरुले तुरुन्तै अन्य कार्यालयमा सर... थप हेर्नुहोस्

News-Image

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

  • २०७७ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्याल... थप हेर्नुहोस्

News-Image

पहिलेका श्रीमान र अहिलेका श्रीमान पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

  • २०७७ माघ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्। पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो। पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा... थप हेर्नुहोस्

News-Image

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

  • २०७७ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ बाट पाँच वर्षीया बालिकालाई बलात्कार गरी समेत कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। तिलोत्तमा–१३ बभनी बस्ने वाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले विहीबार बेलुका पक्राउ गरेको हो... थप हेर्नुहोस्

News-Image

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो, कस्तो छ स्वास्थ्यअवस्था ?

  • २०७७ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गत पुस २० गते थप उपचारार्थ भारतको मुम्बई लगिएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई स्वदेश फर्काइएको छ। प्रचण्ड पत्नी सीतालाई हिजो स्वदेश फर्काइएको उनको सचिवालयले जनाएको छ। लामो समय दिल्लीमै राख्नपर्ने अवस्थासमेत विचार गरी अध्यक्ष प्रचण्ड, छोरी... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा र हिमपात

  • २०७७ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। देशको विभिन्न भू-भागमा तापक... थप हेर्नुहोस्

News-Image

नेता जति प्रचण्ड–माधव खेमामा, कार्यकर्ता जति ओली खेमामा !

  • २०७७ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले निर्वाचन केन्द्रित माहोल बनाएर जानुपर्नेमा जोड दिएको छ । आहिलेसम्म आफ्नो पक्षमा आधारभूत तहमै सोचिएभन्दा राम्रो हुँदै गाएको सो समूहको विश्लेषण छ । बालुवाटारमा बसेको समूहको स्थायी समिति बैठकमा प्रतिनिधिसभा ... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओदलढुङ्गाका १, खोटाङका १, झापामा २, ताप्लेजुङका... थप हेर्नुहोस्