
कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ । प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड १९ विशेष अस्पतालमा उपचाररत्त रहेका धनौजी गाउँपालिका वडा नम्बर ३ धनौजी कटैयाका ६... थप हेर्नुहोस्
गएको ६ दिनदेखि कल्पना मुडभरी (पौडेल) प्रहरी हिरासतमा छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा कैद छिन् उनी । उनले गरेका अपराधको सजाय प्रहरी नियन्त्रणमा रहेकी १५ वर्षीया छोरीलेमात्र होइन प्रहरीको घेराबाट बाहिर रहेका १२ वर्षीय अबोध छोराले पनि ख... थप हेर्नुहोस्
कपिलवस्तुमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । मायादेवी गाउँपालिका ८, सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको हो । घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नाला सफा गर्ने व... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सद... थप हेर्नुहोस्
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरमा कमेन्ट गरिएको छ । प्रधानमन्त्री ओलीको फेसबुक पेजमा रहेको प्रोफाइल पिक्चरमा कमेन्टको ओइरो लागेको हो । पछिल्लो २४ घण्टामा निर्मलाको न्यायको माग गर्दै तस्... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको... थप हेर्नुहोस्
काठमाडौं । लकडाउन खुलसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। सरकारले साउन ६ गतेबाट लकडाउन खोल्ने निर्णय गरेपछि संक्रमणको असर उपत्यकामा देखिएको छ । लकडाउन खुलेसँगै बजार, सार्वजनिक यातायात लगायत मान्छेको भिडभाड हुने स्थानमा चह... थप हेर्नुहोस्
आज दिउँसो हल्कादेखि मध्यमसम्म र राति भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । ... थप हेर्नुहोस्
अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विन... थप हेर्नुहोस्
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा आजभोलि कोरोना संक्रमण परीक्षण गर्नेहरूको लाइन लागेको देखिन्छ । कोरोना परीक्षणको लागि बिहानैदेखि लाइन लागेको हुन्छ । टेकुमा दैनिक ६ सयदेखि ७ सय जना कोरोना परीक्षण गराउनको लागि आउने गर्छन् । यसरी कोरोना परी... थप हेर्नुहोस्
