
धनुषामा थप एकजनाको कोरोनाको कारण मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ जना पुगेको छ। शुक्रबार जनकपुरधामको काव्या होस्पिट... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको २... थप हेर्नुहोस्
नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्... थप हेर्नुहोस्
नेपाल प्रहरीको अस्पतालमा नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण देखिएको छ । केही दिन अघि लिइएको स्वाबको परीक्षण गर्दा ती डीआईजीमा कोरोना संक्रमण देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार आइतबारसम्म ६ सय... थप हेर्नुहोस्
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप... थप हेर्नुहोस्
कान्तिपुर मिडिया ग्रुपको मासिक प्रकाशन ‘नारी’ को सम्पादकमा उपासना घिमिरे नियुक्त भएकी छन् । कोरोना भाइरसको महामारीका कारण केही समय रोकिएको नारी मासिकको प्रकाशन भदौदेखि पुनः सुरु हुँदैछ । महिलाका विषयहरुलाई केन्द्रमा राखेर सामग्री प्रकाशित गर्ने ना... थप हेर्नुहोस्
धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिलाको गए राति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनलाई शनिबार ... थप हेर्नुहोस्
दाङमा मोटरसाइकल सानो नदीमा खस्दा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन्। शनिबार राति लमहीबाट गढवा जाँदै गरेको लु ५७ प ८८०० नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ५, ४ र ६ को सिमानामा पर्ने सानोनदीमा खस्दा द... थप हेर्नुहोस्
कोरोना संक्रमण फैलिएपछि आज (साउन ३२) देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका... थप हेर्नुहोस्
प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका ५ जिल्लामा गरी आइतबार बिहानै ८० जनामा कोरोना संक्रमित थपिएका छन्। वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्साका ४५ र बाराका दुई गरी ३७ जना पुरुष... थप हेर्नुहोस्
