राष्ट्रिय समाचार

News-Image

सशस्त्र प्रहरीको लिखित परीक्षामा सहभागी १४ जना नक्कली परीक्षार्थी पक्राउ

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा... थप हेर्नुहोस्

News-Image

एमसीसी छिटो अनुमोदन गर्न अमेरिकाको दबाव

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् । ‘एमसीसी अनुमो... थप हेर्नुहोस्

News-Image

महाकालीमा नेपालपट्टी आफूखुसी बाँध बनाउँदै भारत

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो। भा... थप हेर्नुहोस्

News-Image

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

  • २०७७ पुष १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

आजदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तापक्रममा कमी सा... थप हेर्नुहोस्

News-Image

बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको महिलाको शव भेटियो

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा प्रचण्ड–नेपाल समूहलाई झट्का, प्रदेश सांसद ओली समूहमा लागे

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहमा आएका छन् । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दधिराम न्यौपाने पूर्वमाओवादीबाट निर्वाचित सांसद हुन् । सांसद न्यौपानेसहित जिल्लास्तरीय नेता अनुप बराल पनि अ‍ोली... थप हेर्नुहोस्

News-Image

मोटरसाइकलबाटै थुतेर बाघले लगेको महिला अझै फेला परिनन्

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लगेको छ। हालसम्म ती महिलाको अवस्था अज्ञात छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० वर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रह... थप हेर्नुहोस्

News-Image

फेरि चैतसम्म सर्‍यो मेलम्चीमा सरकारी भाखा

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मेलम्ची खानेपानी राजधानी पुर्‍याउने भाखा सरकारले फेरि सारेको छ। गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने ... थप हेर्नुहोस्

News-Image

फुपूले गरिन् पाँच वर्षीय बालकको हत्या

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी शुक्रबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ। धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्य... थप हेर्नुहोस्

News-Image

सरकार विरुद्धको आन्दोलनमा प्रचण्ड-नेपाल समूह एक्लै

  • २०७७ पुष १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो। ... थप हेर्नुहोस्