
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । जसअनुसार काठमाडौंमा २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी... थप हेर्नुहोस्
विराटनगरस्थित उच्च अदालतका दुईजना कर्मचारीमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार ४८ वर्षीय एक न्यायाधीशसँगै दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा मंगलबार... थप हेर्नुहोस्
कोरोना सङ्क्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजा... थप हेर्नुहोस्
बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । फोकलपर्सन श्रेष्... थप हेर्नुहोस्
धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टले मंगलबार राति उपचारका ... थप हेर्नुहोस्
बारामा दुईजना कोरोना सङ्क्रमितकोे ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराउँदै आएका कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका एक गरी दुईजना पुरुषको गएराति ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । कलै... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं... थप हेर्नुहोस्
आफ्नो नामका नक्कली खाता अर्थात ‘फेक अकाउण्ट’बाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुन थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घिसि... थप हेर्नुहोस्
कोरोना संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर चिन्ताजनक अवस्थामा उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसा... थप हेर्नुहोस्
मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्... थप हेर्नुहोस्
