राष्ट्रिय समाचार

News-Image

महिलाको चरित्रमाथि प्रश्न उठाएर सिद्धबाबालाई सफाइ

  • २०७७ फाल्गुन २, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत सुनसरीले बलात्कार घटनामा पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको पाइएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार घटनाकी पीडित परिसर–२६ (सांकेतिक नाम) को स्वभाव र चरित्रमाथि प्रश्... थप हेर्नुहोस्

News-Image

ओलीको साथ छाड्न कुनै आइतबार पर्खन पर्दैन: लेखराज भट्ट

  • २०७७ फाल्गुन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीको साथ छाड्न कुनै आइतबार पर्खन नपर्ने बताएका छन् । पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै मन्त्री भट्टले प्रधानमन्त्री ओलीमा पनि प्रचण्ड शैली देखिए ओलीको साथ छाड्न कुनै आइ... थप हेर्नुहोस्

News-Image

आज २६ औं‌ जनयुद्ध दिवस, बाचा पूरा नगरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश

  • २०७७ फाल्गुन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यर... थप हेर्नुहोस्

News-Image

सरकारले गर्यो ११ जना सचिवको सरुवा, को कहाँ पुगे ?

  • २०७७ फाल्गुन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले ११ जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरुलाई सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई नि... थप हेर्नुहोस्

News-Image

तत्काल मौसममा सुधार आउँदैन : मौसमविद्

  • २०७७ फाल्गुन १, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताए । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले ठूलो पानी पर्ने सम्भावना नभए पनि केही स्थानमा फाट्टफुट्ट वर्षा हुन... थप हेर्नुहोस्

News-Image

‘प्रचण्ड-नेपाल समूह नसच्चिए सडकमा पनि ठाउँ पाउँदैनन्’

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जामन्त्री एवं ओली समूहका नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट अपदस्त गर्न खोज्दा अहिलेको अवस्था सृजना भएको बताएका छन्। पार्टी एकता र सरकार निर्म... थप हेर्नुहोस्

News-Image

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई सशस्त्र प्रहरी घाइते

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पताल... थप हेर्नुहोस्

News-Image

लमजुङमा जीप दुर्घटना, तीनजनाको मृत्यु, दुई विद्यार्थीसहित तीनजना घाइते

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्।  दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप विहीबार साँ... थप हेर्नुहोस्

News-Image

देशभरको मौसम बद्ली, सोमबारदेखि गर्मी शुरु हुन्छः मौसमविद्

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार अझै एकरदुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उनले बताए । आउँदो आइतबारसम्म नै देशभर ... थप हेर्नुहोस्

News-Image

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

  • २०७७ माघ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औं वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल... थप हेर्नुहोस्