राष्ट्रिय समाचार

News-Image

काठमाडौं उपत्यकामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उपत्यकामा थपिएको यो सबैभन्दा बढी संख्या हो । पछि... थप हेर्नुहोस्

News-Image

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बुटवलमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । आइतबार कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरो... थप हेर्नुहोस्

News-Image

कालिकोटमा पहिरो जाँदा तीन घर पुरिनुको साथै एक बालकको मृत्यु

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आइतबार बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ... थप हेर्नुहोस्

News-Image

एक घण्टाको फरकमा बीपी स्वास्थ्य प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस कोभिड १९ का कारण प्रदेश १ मा थप दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार आइतबार धरान १७ निवासी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । ... थप हेर्नुहोस्

News-Image

भद्रकालीमा ड्यूटीमा खटिएकी सेनाकी सिपाहीद्वारा आफैलाई गोली हानेर आत्महत्या

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सैनिक मुख्यालय भद्रकालीमा रहेको नेपाली सेनाको पेट्रोल पम्पमा ड्यूटीमा खटिएकी नेपाली सेनाकी सिपाहीले आफैलाई गोली हानी आत्महत्या गरेकी छन् । पेट्रोल पम्पको ड्यूटीमा रहेकी आर्मीकी सिपाहीले आइतबार बिहान ३ बजेतिर आफैले टाउकोमा गोली हानी आत्महत्या गरेकी... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट पाटन अस्पतालमा तीन जनाको मृत्यु

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका संक्रमित रहेका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवा... थप हेर्नुहोस्

News-Image

१७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसु... थप हेर्नुहोस्

News-Image

खसी काटेर भोज खुवाउने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना... थप हेर्नुहोस्

News-Image

चितवनमा बिहानै थपिए १२० जना कोरोना संक्रमित

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहानै संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ । अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, ... थप हेर्नुहोस्