राष्ट्रिय समाचार

News-Image

‘झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छ’

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विवकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेकपा प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीप्रति राज्यले देखाएको व्यवहारप्रति आपत्ति जनाएका छन् । विहीबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष मिश्रले राजनीतिलाई सफा नगरेसम्म घटना बदलिने र प... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहमा जान लागे भनिएका मन्त्री रायमाझीले विज्ञप्ति निकालेर दिए यस्तो जवाफ

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको प्रचण्ड–नेपाल समूहमा जान लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्... थप हेर्नुहोस्

News-Image

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी वायुको आंशिक प्रभावले आज बागमती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्... थप हेर्नुहोस्

News-Image

मोरङमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, आरोपी सबै फरार

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रातको समयमा शौच गर्न निस्किएकी किशोरीमाथि सामूहिक बलात्कार गरिएको छ। सोमबार राति मोटरसाइकलमा आएका दुई युवाले अपहरणपछि १४ वर्षीया ती किशोरीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ। घटनास्थल मोरङको जहदा गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्छ। उक... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा आजको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको छ । बिहान साढे ६ बजे काठमाडौंको तापक्रम ६।५ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने छ । दिउँसो मौसम सफ... थप हेर्नुहोस्

News-Image

न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको ककनी– २, सानुचित्रेमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । काउले वातावरण टिम नेपाल नामक संस्थाले सो कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष तिलक लामाले बताए । शान्तिदेवी प्रावि सानुचित्रेमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीका १४ जना कानुन व्यवसायी पछि हटे

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी ओलीको प्रतिरक्षामा बहस गर्न वकालतनामा लेखाएका १० भन्दा बढी कानुन व्यवसायीले बहस नगर्ने भएका छन् । आफूले राख्ने तर्क इजलाससमक्ष आइसकेको भन्दै उनीहरुले बुधबार बहस नगर्नेमा नाम लेखाए । बुधबार प... थप हेर्नुहोस्

News-Image

आँखाको उपचार गर्न हिँडेका पूर्वसांसद् जोशीको हृदयाघातका कारण निधन

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वसांसद गंगादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ। केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाट... थप हेर्नुहोस्

News-Image

पाँच सय बढी पदमा लोक सेवाले खुलायो आवेदन

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

लोक सेवा आयोगले पाँच सय बढी राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका पदमा चार सय बढीका लागि आवेदन मागेको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन म... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हिमपात र वर्षा

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । काठामाडौं र आसपासका क्षेत्रमा भने पानी पर्ने ... थप हेर्नुहोस्