राष्ट्रिय समाचार

News-Image

सबै प्रकारका परीक्षा गर्न सरकारको सैद्धान्तिक स्वीकृति

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जा... थप हेर्नुहोस्

News-Image

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौँ : मन्त्री भट्टराई

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले स... थप हेर्नुहोस्

News-Image

‘त्रिवि परिसरमा भएको अमर्यादित कार्यको प्राध्यापक संघ घोर भर्त्सना गर्दछ’

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत आश्विन २० गते त्रिवि समाजशास्त्र, केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम चलाउनेमाथि अज्ञात समूहले गरेको हातपातप्रति खेद प्रकट गर्दै त्रिवि प्राध्यापक संघले एक विज्ञप्तिमार्फत् शैक्षिक क्षेत्रमा हुने यस्ता अमर्यादित गतिविधिको अन्त्यका लागि सम्बन्धित... थप हेर्नुहोस्

News-Image

अब कोरोना परीक्षण ‘एन्टिजेन’ विधिबाट

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना परीक्षण ‘एन्टिजेन किट’ बाट गर्ने भएको छ । मंगलबारबाट नै सो किटबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले बताए । उनका अनुसार पिसिआर परीक्षण सँगसँगै एन्टिजेन किटबाट परीक्षण हुने भएको हो । नेशनल गाइडलाइन परि... थप हेर्नुहोस्

News-Image

यी हुन् असोज १९ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु (पूर्णपाठ सहित)

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले गत असोज १९ गते (सोमबार) बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले विश्ववि... थप हेर्नुहोस्

News-Image

सरकारको आग्रह : यो वर्ष टाढैबाट आर्शिवाद लिनुहोस्

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालको महान् चाड दशैँ नजिकिँदै गएको र कोरोना भाइरस पनि फैलँदै गएको हुँदा सरकारले यो वर्ष टाढैबाट आर्शिवाद लिन अनुरोध गरेको छ । बुधवार मन्त्रिपरिषद्को निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले महामारीका समयमा व... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीमा कोरोना संक्रमण पुष्टि

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सुर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउ... थप हेर्नुहोस्

News-Image

शोकमा भरतपुर महानगरपालिका

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । महानगरले सा... थप हेर्नुहोस्

News-Image

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । १९ औँ पटकको अनसन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसा... थप हेर्नुहोस्

News-Image

थप २ संक्रमितको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु

  • २०७७ आश्विन २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

संक्रमित पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिलाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज ... थप हेर्नुहोस्